• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चम्चा खल्तीमा...


धुर्मुशेले होटलमा खाना खाइसकेपछि २ वटा चम्चा खल्तीमा हाल्दोरहेछ।
एकदिन चम्चा खल्तीमा हाल्दै गर्दा होटल साहुले देखेछ ।
अनि धुर्मुशेको खल्ती चेक गरेछन् ।
धुर्मुशेको खल्तीबाट २ वटा चम्चाको साथै डाक्टरको एउटा पुर्जि पनि भेटिएछ ।
जसमा लेखिएको थियो
.
.
.
.
.
.
.
.
.
खाना पछि २ चम्चा लिनुस